
वाल्मीकि रामायणसरल नेपालीमा
आदिकवि वाल्मीकिको रामायण, सबै उमेरका पाठकका लागि सरल नेपालीमा। बालकाण्डदेखि उत्तरकाण्डसम्म सातै काण्ड, उनान्साठी अध्याय, मूल संस्कृत श्लोक र तिनको अर्थ, चित्र, पात्र परिचय, वंशावली र शब्दार्थसहित।
- सात काण्ड
- ५९ अध्याय
- ४६ मूल श्लोक
- लव-कुशसहित उत्तरकाण्ड